FAQs Complain Problems

मिति २०७५/१/२६ गते का दिन दुर्गा भगवती गाउँ पालिका जिल्लाको प्रथम खुल्ला दिशा मुक्त गाउँ पालिका घोषणा हुन सफल भएकोमा सम्पूर्ण गाउँ बासी लाई हार्दिक बधाइ |

यस दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष्य श्री शम्भु कुमार सिंह ज्यूले दुर्गा मन्दिर-गंगा पिपरा तथा दुर्गा भगवती मन्दिर-मत्सरीमा स्थापित शक्ति पिठहरुमा स्टोरी टेलिङ्ग QR Code हस्तान्तरण गरिएको छ

//