अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )
अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता(मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद)गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार। गर्नुहोस्।
- पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
- फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
- दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
- त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
- ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
- घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक
Attachment | Size |
---|---|
विवाह दर्ता फारम | 195.41 KB |
सम्बन्धविच्छेद दर्ता फारम | 191.79 KB |
जन्म दर्ता फारम | 197.92 KB |
बसाईसराई दर्ता फारम | 199.23 KB |
मृत्यु दर्ता फारम | 192.75 KB |